Friday, April 15, 2016

नवलपरासीको हात्तीखोरमा भलिबल प्रतियोगिता शुरु

कावासोती, ३ चैत्र । चैते दशै तथा रामनवमीको अवसरमा नवलपरासीको
कावासोती १ हात्तिखोर आजदेखि जिल्ला स्तरीय नकाउट भलिवल प्रतियोगिता शुरु
भएको छ ।
नव विहानी युवा क्लवको आयोजनामा भएको  खेलको उद्घाटन नेपाल मगर संघका
जिल्ला सदस्य मेखबहादुर सारु मगरले गर्नुभएको थियो ।
आजको उद्घाटन खेलमा लाङघाली युवा क्लब कुडौली विजयी भएको छ ।
आयोजक नव विहानी युवा क्लब समुह वीलाई २५(१८र २५(१९ को सोझे सेटमा
पराजित गर्दै कुडौली बिजयी भएको हो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal