Wednesday, May 16, 2018

जिल्ला समन्वय समिति सदस्य गुरूङ्गकाे दुर्घटनामा मृत्यु

नवलपुर। नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला समन्वय समिति नवलपुरका सदस्य मक्कर गुरूङ्गकाे गएराति दुर्घटनामा परि मृत्यु भएकाे छ ।
मध्यविन्दु नगरपालिका १५ डेवरमा राेकि राखेकाे लु २ प नम्बरको टेक्टरमा लु ४५ प १२५ नम्बरको माेटर साईकल ठक्कर खाँदा गम्भीर धाईते भएका मध्यविन्दु नगरपालिका १५ साविक प्रसाैनि ९  बस्ने नवलपरासी बर्दधाट सुस्ता पुर्व जिल्ला समन्वय समिति सदस्य मक्कर गुुुुरूङ्गकाे उपचारकाे क्रममा निधन भएकाे हाे ।
चितवनकाेे भरतपुर अस्पताल ले ९:३० मा मृत धाेषणा गरेकाे जानकारी प्रहरीले दिएकाे छ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal