Sunday, May 13, 2018
चर्चित गायक नेत्र भण्डारी र बिष्णु माझीको आवाजमा अत्यन्त मार्मिक गीत नियती
सुमधुर स्वरकी धनि बिष्णु माझीको आवाजमा रहेको अत्यन्त मार्मिक गीत नियती सार्बजनिक भएको छ। , चर्चित गयाक नेत्र भण्डारी र चर्चित गायिका बिष्णु माझी को स्वोर अनि चर्चित सर्जक रामु खड्का को लय ,डमर चन्द को शब्द
कपिल लामा को निर्दशन सुरेस श्रेष्ठ को छायांकन अमर शक्य को संपादन रहेको छ।
लोक दोहोरी का अत्यन्त सफल मोडल रंजित गुरुङ र महेन्द्र गौतम द्वारा अभिनित यो गीतलाई छोटो समयमा धेरै दर्शकले रुचैदिनु भएकोछ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment