दाउन्ने संवाददाता
१ बैशाख कावासोती। नयाँ बर्षको अवसरमा कावासोतीमा आज विहान आयोजना गरिएको १० हजार मिटर जिल्ला स्तरीय खुल्ला दौड प्रतियोगितामा देवसिंह बोहरा प्रथम हुनुभएको छ।
उहांले ६० जना प्रतिप्रधिलाई उछिन्दै ३३ दशमलब ५ मिनेटमा दौड पुरा गर्दै प्रथम हुनुभएको हो। उहाँले नगद ५ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको छ।
मास्टर एथ्लेक्टिस ट्रेनिड्ड सेन्टरको आयोजना भएको खुल्ला दौड प्रतियोगितामा युवराजा थापा द्धितीय, सुनिल आले तृतीय र शिवराज जप्रेल चौथो हुनुभएको थियो।
पुरस्कृत खेलाडीहरुलाई इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक परशुराम तिवारी, जिल्ला फुटबल संघ नवलपरासीका महासचिव सेतमान पुन, नेपाल रेडक्रस सोसाइटी कावासोतीका सभापति योगप्रसाद शर्मा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्धितीय हुनेले ३ हजार, तीतृय हुनेले २ हजार, चौथो हुनेले १ हजार र पांचौंदेखि दशौं स्थानसम्म हाँसिल गर्नेले जनही ५, ५ सय पुरस्का प्राप्त गरेका थिए।
Post a Comment