नवलपरासीका १५ जना एच आई भी संक्रमित तथा प्रभावित बालवालिकालाई आज शैक्ष्ँिक सामाग्रि बितरण गरीएको छ । लुम्विनि प्लस नवलपरासीको संयोजन तथा रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा परासीमा एक कार्यक्रमको आयोजना गरी बालवालिकाहरुलाई झोला,कापि,कलम,ज्यामिती बक्स ,पेन्सिल लगाएतका सामागी्र बितरण गरीएको हो । एच आई भि संक्रमित तथा प्रभावित बालवालिकाको शैक्ष्ँिक स्तर बिकाशको लागि शैक्ष्ँिक सामाग्रि बितरण गरीएको संस्थाले जनाएको छ । यस्तै आजै एच आई भी संक्रमित तथा प्रभावित अन्य १५ जना बालवालिकालाइ सरसफाई तथा पोषण सामाग्री पनी वितरण गरिएको छ । संक्रमित तथा प्रभावित बालबालिकाहरुले औषधी समेत सेवन गरिरहेकाले सरसफाई र पोषणमा ध्यान पुर्याउन आवश्यक रहेनेहुदा यी सामाग्री वितरण गरिएको हो । लुम्विनि प्लसकी अध्यक्ष निर्मला पौडेलको अध्यक्ष्ँता तथा जिल्ला स्वाथ्य कार्यालय नवलपरासीका प्रमुख अरुण कुमार महतोका प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा जिल्ला स्वाथ्य कार्यालयका एचआईभि फोकल पर्सन रामचन्द्र पौडेल , रामग्राम नगरपालिकाका बालमैत्री फोकल पर्सन , नागेन्द्र यादव लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा पोजिटिभ प्रिभेन्सन कार्यक्रमका कार्यक्रम संयोजक प्रकाश आचार्यले कार्यक्रमको उदेश्य तथा लुम्विनि प्लसले नवलपरासी जिल्लामा एच आई भि रोकथाम तथा उपचारमा गर्दै आएको कृयाकलापको बारेमा जानकारी प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन पोजिटिभ प्रिभेन्सन कार्यक्रमका बित्त तथा प्रशासन प्रमुख दयाराम आचार्यले गर्नुभएको थियो ।
Friday, June 3, 2016
एच आई भी संक्रमित तथा प्रभावित बालवालिकालाई शैक्षिक तथा सरसफाई र पोषण सामाग्रि बितरण
नवलपरासी, २१ जेठ ।

Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment