Wednesday, June 15, 2016

सवारी दुर्घटनामा ३८ जना घाइते

नवलपरासी, २ असार ।
पूूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको रजहर झहरे खोलमा गएराति बस र ट्रक  एक आपसमा ठक्कर खादा ३८ जना घाईते भएका छन । घाईते मध्य ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार पश्चिवबाट पूर्वतर्फ जादै गरेको लु १ ख ४९,२२ नम्बरको बस र विपरीत दिशाबाट आउदै गरेको लु १ ख ८१३१ नम्बरको  ट्रक एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते भएकाहरुको चितवनको नया मेडिक र पुरानो मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal