Saturday, September 24, 2016

क्रियाशिल पत्रकार महिलाद्धारा श्रद्धाञ्जली कार्यक्रम

कावासोती, ८ असोज
क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे नवलपरासीको कार्यसमिती सदस्य कमला रानाकी ममतामयि सासुआमा स्वर्गीय कमलादेवी पुलामी मगरको ७ औ दिनको पुन्य तिथीमा क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे नवलपरासीले  आज श्रद्धाञ्जली कार्यक्रम गरेको  छ ।
नया वेलहानी गाविस तमासपुर स्थित निवासमा भएको कार्यक्रममा क्रियाशिल पत्रकार महिला नवलपरासीकी अध्यक्ष धनु भुषालले बोल्दै   स्वर्गी पुलामीमगरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति  ईश्वरले प््दान गरोस भन्ने कामना गर्नुभएको थियो ।
कार्यक्रममा  क्रियाशिल पत्रकार महिला नवलपरासीकी उपाध्यक्ष ज्ञानु पंगेनी , सचिव सिता सर्मा , सदस्य , सावित्री  रेग्मी लगायतको सहभागीता रहेको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal