कावासोती, १५ कात्तिक । नेपाल संवत ११३७ को उपलक्ष्यमा नवलपरासीको कावासोतीमा विविध कार्यक्रम गरिएको छ । कावासोतीमा रहेको रेडियो कावासोतीले नेवार समुदायसंग शुभकामना आदानप्रदान गरेको छ ।
त्यस्तै कावासोतीमा रहेको नेवा गुठीहरुको आयोजनामा कावासोतीमा आजै शुभकामना आदानप्रदान तथा र्याली गरिएको छ ।
कार्यक्रममा ८० बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment