कावासोती, ७ कात्तिक । नवलपरासीको कोल्हुवामा जारी राईनो संरक्षण कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा वाइज युनियन विजयी हुंदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
नेपालगञ्ज ११ लाई हराउंदैं वाइज युनियन काठमाडौं सेमीफाइलनमा प्रवेश गरेको हो । नेपालगञ्जलाई वाइजयुनियनले १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै वाइज युनियन सेमीफाइनलमा प्रवेश गरेको हो ।
सेमीफाइलनका खेलहरु भोलिबाट हुने छ । सेमीफाइलनको पहिलो खेलमा भोलि संकटा क्लब काठमाडौं र जगदम्बा लुम्बिनी बीच हुने छ भने दोस्रो सेमीफाइलनमा लालबन्दी स्पोर्ट सर्लाही र वाइज युनियनबीच हुने छ ।
नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइलन खेल कात्तिक १३ गते हुने आयोजकले जनाएको छ ।

Post a Comment