नवलपरासी, २ मंसिर । नवलपरासीको कावासोतीमा गएराति ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार अमलटारीमा पिकनिक खाएर फर्कदै गर्दा कावासोती ९ निवासी २२ बर्षीय अशोक पाण्डेको लु ३ त ३३ २४ नम्बरको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।
ट्याक्टरबाट खसी पछिल्लो चक्काले टाउको गम्भीर चोट लागेका पाण्डेको उपचारको क्रममा पुरानो मिडिकल कलेजमा मृत्यु भएको हो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment