Wednesday, December 28, 2016

चार बर्षदेखि फरार पक्राउ

कावासोती, १४ पुस ।
जबरजस्ती घटना घटाई फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक राजेश थापाका अनुसार कावासोती नगरपालिका १३ पिठौली निवासी ३५ बर्षीय मिनराम महतो उनकै घरबाट पक्राउ गरिएको हो ।
उनलाई ०६९ साल चैत्र २ गते जबरजस्ती घटना घटाई फरार रहेको अभियोगमा पक्राउ गरी उनलाई पुरपक्षका लागि जिल्ला काराकार पठाइएको जनाइएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal