Friday, December 16, 2016

शैक्षिक सामाग्री वितरण

कावासोती, १ पुस । शिब शक्ति बाल तथा युवा विकास मञ्च नवलपरासीले आज कावासोति १५ मा रहेको चण्डेश्वरि माविका गरिब, तथा जेहेन्दार १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 
मञ्चका अध्यक्ष तिर्थराज काफलेको अध्यक्षतामा भएको कार्यक्रममा चण्डेश्वरी माविका प्रध्यानाध्यापक लक्ष्मी न्यौपानेले मञ्चले प्रदान गरेको शैक्षिक सामग्रीहरु वितरण गरेको थियो । 
न्यु उपहार इम्पोरियम, दिप आदर्श बाल तथा युवा सरोकार मञ्च र गफ नेपालको संयुक्त सहकार्यमा शैक्षिक सामाग्रि वितरण गरिएको हो । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal