सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत बुद्ध प्रकास पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । ५३ जना सस्थाका शेयर सदस्यहरुको सहभगिता रहेको कार्यक्रममा सहकारीको परिचय, उद्धेश्य र महत्वको बारेमा प्रकाश पारिएको थियो ।बुद्ध प्रकाश पौडेल र भोजराज भण्डारीले प्रशिक्षण दिनुभएको कार्यक्रमा कोष ,बचत तथा त्रृmण व्यबस्थापन,सहकारीका सिद्धान्त मुल्यमान्यता , व्यबहारिक प्रयोग,सहकारी नियम र मापदन्डको बारेमा जानकारी दिइएको थियो ।कार्यक्रमको सन्चालन सहकारीका व्यबस्थापक प्रभुप्रसाद कुम्हालले गर्नुभएको थियो ।
Friday, April 21, 2017
२ दिने सहकारी शिक्षा तालिम
मातृभुमि सहकारी संस्था लिमिटेड सुनवल ३ को आयोजनामा सहकारीका सदस्यहरुलाइ २ दिने सहकारी शिक्षा तालिमको शुक्रवारबाट शुरु भएको छ । संस्थाका अध्यक्ष भोजराज भण्डारीको अध्यक्षता तथा डिभिजन
सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत बुद्ध प्रकास पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । ५३ जना सस्थाका शेयर सदस्यहरुको सहभगिता रहेको कार्यक्रममा सहकारीको परिचय, उद्धेश्य र महत्वको बारेमा प्रकाश पारिएको थियो ।बुद्ध प्रकाश पौडेल र भोजराज भण्डारीले प्रशिक्षण दिनुभएको कार्यक्रमा कोष ,बचत तथा त्रृmण व्यबस्थापन,सहकारीका सिद्धान्त मुल्यमान्यता , व्यबहारिक प्रयोग,सहकारी नियम र मापदन्डको बारेमा जानकारी दिइएको थियो ।कार्यक्रमको सन्चालन सहकारीका व्यबस्थापक प्रभुप्रसाद कुम्हालले गर्नुभएको थियो ।
सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत बुद्ध प्रकास पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । ५३ जना सस्थाका शेयर सदस्यहरुको सहभगिता रहेको कार्यक्रममा सहकारीको परिचय, उद्धेश्य र महत्वको बारेमा प्रकाश पारिएको थियो ।बुद्ध प्रकाश पौडेल र भोजराज भण्डारीले प्रशिक्षण दिनुभएको कार्यक्रमा कोष ,बचत तथा त्रृmण व्यबस्थापन,सहकारीका सिद्धान्त मुल्यमान्यता , व्यबहारिक प्रयोग,सहकारी नियम र मापदन्डको बारेमा जानकारी दिइएको थियो ।कार्यक्रमको सन्चालन सहकारीका व्यबस्थापक प्रभुप्रसाद कुम्हालले गर्नुभएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment