Tuesday, April 3, 2018

फोजिनको पूर्व र पश्चिम नवलपरासीमा नयां समिति

नवलपरासी । ४ नं. प्रदेशको नामाङ्करण गर्दा सबैको सुझव संकलन गरेर मात्र सबैलाई मान्य हुने गरी प्रदेशको नामाङ्करण गरीने प्रदेश सासद रोशन बहादुर गाहाले बताउनु भएको छ ।
कावासोतीमा आयोजीत नेपाल आदिवासी जनजाती पत्रकारमहासंधको उद्धाटन शत्रलाई सम्वोधन गर्दै सो कुरा बताउनु भएको हो । सासद गाहाले अहिले प्रदेशको नामाङ्करण गर्न विभिन्न जातीगत संस्थाहरुले ज्ञापनपत्र बुझउने कार्य भइको भएता पनी मुस्ताङ देखी नवलपुर वासी सबैको सुझाव संकलन गरेर मात्र ४ नं. प्रदेशको नामाङ्करण गरीने बताउनु भएको छ ।
सोही अवसरमा सासद गाहाले पत्रकारीता पेशा आफैमा मर्या्दित पेशाा भएको भन्दै पत्रकारीतालाई अझ मर्या्दित बााएर लाग्न सबै सग आग्रह गर्नु भयो ।
विभिन्न राजनैतिक परीवर्तमा मिडियाले खेलेको भुमिकाको सरहना गर्दै अव पत्रकारीताको माध्यमबाट दुर दराजमा रहेका हरेक जाती भाषा लिङ्गका व्याक्तिहरुलाई सु–सुचित गराउने जिम्मेवारी समेत पत्रकारको रहेको भन्दै विपन्न र दविएका आवाजहरुलाई समेत स्थान दिन अनुरोध समेत गर्नु भएको थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार माहासंघ नवलपरासीका पुर्व अध्यक्ष केवि रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेस ससद रोशन बाहादुर गाहा रहनुभएको थियो ।
यसैगरी विशेष अतिथीमा नेपाल पत्रकार माहासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाट, नेपाल आदिवासी जनजाति माहासंघ नवलपुरका अध्यक्ष प्रेम भुजेल, भुपु सैनिक संघका केन्द्रीय अध्यक्ष धन बाहादुर मास्की राना, नेपाल मगर संघ नवलपुरका अध्यक्ष इन्द्र फाल मगर, थारु कल्याणकारीणी नवलपरासीका सभापति गणेशमान महतो, नेपाल आदीबासी जनजाति महासंघ नवलपुरका अध्यक्ष खगिसरा गुरुङ, प्रेस युनियनका जिल्ला अध्यक्ष श्री राम सिग्देल, प्रेस चौतारी जिल्ला उपाध्यक्ष शालीकराम कोइाराला, मिडिया हाउस फोरमका उपाध्यक्ष सागर पोख्रेल देविसरा पुलामी लगायतले बोल्नुभएको थियो ।
त्यसैगरी बन्द सत्रले आसिफ गुरुगको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समीति सर्वसम्मतले चयन गरेको छ । जसको उपाध्यक्षमा रेमु थापा, सचिवम कमला राना, सहसचीवमा चन्दा गूरुग, कोषाध्यक्षमा ऋषिला भुजेल लगायत १३ सदस्यीय नया कार्य समीति सर्वसम्मत रुपले चयन गरिएको छ ।
यसैगरी सदस्यहरुमा सविता गुरुङ, पार्वती सुनारी, केशरी सोती मगर, मुना थापा मगर, सन्तोष श्रेष्ठ, अर्जुन दर्लामी मगर, राजन थकाली र शोभा गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी केन्द्रीय पार्सदमा केवि राना, राम कुमार श्रेष्ठ, प्रितम भुजेल, रुमबहादुर विरकट्टा मगर, जित नारायण थनेत र भीम राना मगर चयन हुनुभएको छ ।
यसैगरी प्रदेश प्रतिनिधिमा प्रेम ध्वज गाहा मगर, सहज राना मगर र सुर्य कुमारी महतो रहनुभएको छ ।
प्रेम भुजेलको सयोजकत्वमा इन्द्र फाल मगर, खगिसरा गुरुङ, देविसरा पुलामी मगर सहीत ४ सदस्यीय निर्वाचन मण्डल रहेको थियो ।
त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बर्दघाट सुस्ता पश्चिमको अध्यक्ष पदमा श्याम थापा चयन हुनु भएको छ ।
आदिवासी जनजाती पत्रकारहरुको दाउन्नेमा भएको भेलाले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बर्दघाट सुस्ता पश्चिमको अध्यक्षमा श्याम थापालाई सर्वसम्मत चयन गरेको हो ।
भेलाले श्याम थापाको अध्यक्षयतामा ११ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ । जसको उपाध्यक्ष सुनेना चौधरी,सचिवमा धनेश्वर श्रेष्ठ,कोषाध्यक्षमा आरती राना,सहसचीव बिष्णु श्रेष्ठ रहनु भएको छ । भने सदस्यहरुमा पर्वचन मगर,रेनु चौधरी,अमृता चौधरी,मन्जु श्रेष्ठ,कमला थापा र सन्धया महतो रहनु भएको छ । त्यस्तै केन्द्रिय प्रतिनिधि राजकुमार रेश्मी मगर र प्रदेश प्रतिनिधिका लागि महिला तर्फ मन्जु श्रेष्ठ,पुरुष तर्फ पर्वचन मगर र सन्ध्या महतो लाई पठाइने नेपाल आदिवासी जनजाती महासंघ बर्दघाट सुस्ता पश्चिमका अध्यक्ष थापाले बताउनु भयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal