महिला उत्थान कार्यक्रम अन्र्तगत सृर्जनशिल समाज नेपालको आयोजनामा ३ दिने तालिम भएको हो ।
वडा अध्यक्ष कृष्णचन्द्र यादवको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रम कार्यक्रममा बोल्दै पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले तालिमबाट प्राप्त गरेका ज्ञान, सिकेका सिप आ–आफ्नो व्यवहारमा अनिवार्य रुपमा लागू गर्न तालिममा सहभागी कृषकहरुलाइ आग्रह गरे ।
स्थानीय ५० जना कृषकहरुको सहभागिता रहेको तालिममा दिनानाथ पासीले प्रशिक्षण दिनुभएको सृर्जनशिल समाजका सामाजिक परिचालक अजित हरीजनले जानकारी दिनुभएको छ ।
Post a Comment