नवलपुर जिल्लाका कक्षा ६,७ र ८ मा अध्ययन गर्ने १४ वर्ष उमेरसम्मका वालवालिकाको लागी आयोजित प्रतियोगिताको गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गरेका थिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा
कार्यक्रममा नगर शिक्षा प्रमुख राजु वानियाँ, कृष्णचन्द्र पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
राष्ट्रपतिकप रनिङ शिल्ड पछि विद्यालय तहका वालवालिकाको सहभागितामा नेपालमै पहिलो पटक भएको हो ।
खेलकुदले विद्यालय तह देखिनै खेलकुद विकासमा अग्रगामी भुमिका निर्वाह गर्ने वताईएको छ ।
नवलपुर जिल्लाका झण्डै ४० वटा विद्यालयको सहभागिता रहेको यो खेलकुद वाट छनौट भएका विद्यार्थिहरूलाई प्रदेश ४ को पोखरामा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराईने छ ।

Post a Comment