Sunday, May 13, 2018

रत्नराज्य विद्यालय पहिलो पटक खानेपानी सुविधा

पूर्वी नवलपरासीको मध्यविन्दु १४ राकाचुली स्थित वि.सं.२०१७ सालमा स्थापित 
रत्नराज्य विद्यालयका पहिलो पटक खानेपानी सुविधा पुयाईएको   छ ।

 बिजुलि, टेलिफोन, खानेपानी सुविधा विहिन, पिछडिएको क्षेत्र मानिने यस क्षेत्रमा  विद्यार्थिको काकाकुलको अवस्था संवोधन गर्न करिव ५०० मिटर तलको मुलबाट जेनेरेटर मार्फत पाइपबाट खानेपानी सुविधा उपलब्ध भएको हो ।

मध्यविन्दु नगरपालिकाको कुल  ५ लाख  ५० हजारआर्थिक लगानीमा  विद्यालय क्षेत्रमा पहिलो पटक  खानेपानी सुविधा पु¥याईएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिबराज सेडाईले जानकारी दिनुभयो  । विधालयमा खानेपानिको सुविधा पुगेपछि विधालयका विधार्थी एवं शिक्षकले खुसि व्यतm गरेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal