Monday, April 11, 2016

गैडाको आक्रमणबाट घाइते


नवलपरासी, २९ चैत्र ।
नवलपरासीको कावासोती १० मगरकोटमा सोमबार विहान गैडाकोट आक्रमणमा परी एक जना महिला घाइते भएका छन् । स्थानीय बासिन्दाका अनुसार विहान साढे १० बजेतिर गैडाको आक्रमणमा परी ४६ बर्षीया लिलाकुमारी थारु घाइते भएका हुन् । उनको कावासोतीको काली गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal