Sunday, April 10, 2016

नजिता प्रकाशन तथा शुभकामना

कावासोती, २८ चैत्र। नवलपरासीको कावासोती १२ पिठौलीको शान्ति देवी प्राथामिक विद्यालयमा आज नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रधान तथा नतिजा प्रकाशन कार्यक्रम भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एवम् समाजसेवी दीपक सोती, वडा नागरिक मन्चका सदस्य धनविर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
विद्यालयका प्रध्यानाध्यापक ठाकुरप्रसाद लामिछानेले विद्यालयका  गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस्तैगरी प्रथम, द्धितीय, तृतीय हुने छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal