नवलपरासी, ३० चैत्र ।
नवलपरासीको कावासोती नगरपालिका १ कोइलापानीबाट मंगलबार इलाका प्रहरी कार्यालय नवलपुरले गांजा खादै गरेको ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुबाट गांजा, हुक्का, गांजा हाल्न प्रयोग गर्ने चुरोट, घरेलु हतियार खुकुरी लगायतका सामग्रीहरु बरामद गरेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पक्राउ परेकोलाई लागू औषध सेवन अन्तरगत मुद्दा चलाइने जनाइएको छ । खुल्ला चौरमा बसेर गांजा खादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हुन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

Post a Comment