Monday, April 25, 2016

एकीकृत अखिल नेपाल शिक्ष्ँक संगठन नवलपरासीमा नयां नेतृत्व

नवलपरासी, १३ बैशाख। एकीकृत अखिल नेपाल शिक्ष्ँक संगठन नवलपरासीको चौथो सम्मेलनले शिव शंकर बस्यालको अध्यक्ष्ँतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
जसको उपाध्यक्षमा जगत पौडेल, सुमित्रा लम्साल, सचिवमा समिक्ष्ाँ बिक, सहसचिवमा दधिराम सापकोटा, कोषाध्यक्ष्ँमा कालिका देवकोटा चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद पंगेनी, रिमल बिक, दुर्गाबहादुर रानाभाट, दानबहादुर राना लगायत चयन हुनुभएको छ ।
यस्तै सम्मेलनले ६ सदस्यीय सल्लाहाकार समिति चयन गरेको । जसमा धनश्याम भुषाल, कृष्ण सापकोटा, गोपाल लम्साल, पे्रम सापकोटा, मुकुन्द उपाध्याय, पुष्पराज अधिकारी रहनुभएको निर्वाचन मण्डलका संयोजक पिमलाल भट्टराईले बताउनु भयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal