Saturday, April 9, 2016

सहयोगको अपिल


कावासोती, २७ चैत।नवलपरासीको कावासोती १६ डण्डा निवासी १८ बर्षीय सविता गिरीले उपचारका लागि सहयोग जुटाइदिन अपिल गरेकी छिन् ।

टुकलाल ग छोरी जन्ता उच्च मा वि शहिदनगर डण्डामा कक्षा ११ मा अध्ययनरत बर्ष १८ की सविता गिरीलाई बल्ड क्यान्सरभै भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
उनको पारिवारिकमा आर्थिक स्थित अतिनै कमजोर भएकोले उपचारमा सहयोगको लागि अपिल गरिएको हो ।
सविताका बुवा टुकलाल गिरीले सहयोगका लागि प्रभु बैंकमा रहेको टुकलाल गिरीको खाता नं. ०९११०१००७६३४१५०००००१ मा रकम जग्गा गरेर सहयोग गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal