Saturday, May 21, 2016

दुर्घटनामा ८ जना घाइते

नवलपरासी, ८ जेठ । नवलपरासीको मध्यविन्दु नगरपालिका ८ चालिस किलो जंगलमा आज विहान भएको सवारी दुर्घटनामा परि ८ जना घाईते भएका छन ।
ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार विहान पौने ६   बजेतिर  काठमाण्डैबाट लुम्बीनी उत्सवकालागी हिडेको तिर्थयात्री बोकेको  लु १ ख ७६,६९ नम्बरको बस आफै अनियन्त्रीत भई  रुखमा ठोकिन पुग्दा भएको सवारी दुर्घटनामा परि चालक गम्भिर घाईते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाईतेको  मध्यविन्दु अस्पतालमा उपचारपछि फर्किएको र चालकलाई बुटवल पठाईएको प्रहरीले  जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal