कावासोती, ८ जेठ । अरुणखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिबार आरुङखोलामा भएको छैठौ अधिवेशन तथा ११ औ साधारसभाले खुमराज गैह्रेको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा लक्षमण भट्टराई , सचिवमा कृष्ण प्रसाद भट्टराई सह सचिवमा हुमनाथ पोख्रेल , कोशाध्यक्षमा कमला पौडेल चयन हुनुभएको छ ।
जसको सदस्यहरुमा कृष्ण वहादुर राना, पुष्पा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, जिवलाल विक चयन हुनुभएको छ ।
यस्तै कृष्ण आचार्यको संयोजकत्वमा ३ सदस्यिय लेखा समिती पनी चयन भएको छ ।
अधिवेशनको उद्घाटनशत्र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका प्रमुख रामचन्द्र काफलको प्रमुख आतिथ्यता तथा ख्ुामराज गैह्रे अध्यक्षतामा भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment