नवलपरासी, १२ जेठ ।
नवलपरासीको बर्दघाट नगरपालिका ५ पालडांडामा माउन्टेन एयसको हेलिकोप्टर बुधबार दिउंसो चार बजेतिर दुर्घटनामा परेको छ । नवलपरासीको भूमहीमा आफन्तलाई भेटेर काठमाडौं फर्कन लागेको जाहाज एक्कासी आएको ठूलो हावाहुरीले अनियन्त्रित भई खेतमा खसेको थियो ।
दुई विदेशी र ४ जना नेपाली गरी ६ जना यात्रु रहेको नाइन एन ए जे जे नम्बरको हेलिकोप्टर खेतको हिलोमा खसेको कारण क्षति भएको छैन भने यात्रु पनि सकुशल रहेको स्थानीय बासिन्दा पप्पु रेग्मीले बताए ।
चार्टर गरेर आफन्त भेट्न आएका यात्रु चालक दलका सदस्य सहित सबै सकुसल रहेका छन् ।

Post a Comment