नवलपरासी, १२ जेठ । नवलपरासीको कावासोती नगरपालिका ४ हसौरा चिलाहामा एक जना बालकको सर्पको टोकाईबाट ज्यान गएको छ ।
स्थानीय बासिन्दाका अनुसार विहान सर्पले टोकेका गोपाल थापाका साढे ३ बर्षीय बालक सुगम थापाको बुधबार विहान उपचारको क्रममा मृत्यु भएको हो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment