Monday, May 16, 2016

बजार विकाश अवधारण तालिम

परासी, ३ जेष्ठ । सामुदायिक वन उपभोक्ता सहासंघ नेपाल जिल्ला महासंघ नवलपरासीको आयोजनामा वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत दुई दिने बजार विकाश अवधारण तालिम आजदेखि नवलपरासिको सुनवलमा शुरु भएको छ ।
बसासयक सामुदायिक बन उपभोक्ता समुह भित्रका उत्पादक समुह र कार्यसमिति सदस्यहरुको सहभागितामा तालिम शुरु भएको हो । को पहिलो दिन आज साना तथा घरेलु कार्यालय नवलपरासिका विष्सोत कुआरले सहजिकरण गर्नुभएको थियो । 
तालिमको उदघाटन सत्रमा बोल्दै उदघाटन शत्रमा पमुख ्र अतिथि  एफएन सि एसएस आई नवलपरासिका पुर्वा अध्यक्ष एवम वन तथा कृषि सहज कार्यक्रमका फोकल पसृन उमनाथ पाख्रेलले तालिममा सिकेका सिकाईलाई बेबहारिक रुपमा  कार्यान्वयन गर्न सके मात्रै तालिमको उपलब्धि हासिल हुने बताउनुभएको छ ।
कार्यक्रम सामुदायिक जिल्ला नवलपरासिका काषध्यक्ष शेष कुमारी न्यौपानेको अध्यक्ष्तामा रहेको थियो  । तालिम को दासो दिन  भोलि घरेलु तथा साना उद्योग कार्यालय नवलपरासि पमुख नन्दलाल पौडेलले सहजिकरण गर्नुहुने बन तथा कृषि सहज कार्यक्रका जिल्ला अधिकृत तिर्थ राज डुम्रेले जानकारि गराउनुभयो ।
बन तथा कृषि सहज कार्यक्रम नवलपरासिको बन देबि सामुदायिक उपभोक्ता समुह रुपौलिया र बिसासयक सामुदायिक बन उपभोक्ता समुह सुनवलमा संचालनमा रहेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal