Monday, May 9, 2016

नेवार समुदायको कुल पूजा


कावासोती, २७ बैशाख ।
नेवार समुदायले आज कुल पुजा गरेका छन् । नवलपरासी सहित देशका अधिकांश नेवार समुदायले आफ्ना १३ दिने दाजुभाई अर्थात एउटै कुलका दाजुभाई जम्मा भएर कुलपुजा मनाएका हुन् ।
बैशाख शुक्ल प्रतिपदाको अक्षय तृतीया, मंगल चतुर्थी तीथि पारेर नेवार समुदायले कुल पुजा गर्ने गर्दछन् ।
आफ्नो कुल अर्थात पितृले घरमा दुःख नदेउन, पितृ नरिसाउन भनेर कुल अर्थात पितृको संम्झना गर्दै कुल पुजा गर्ने गरिन्छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal