ज्ञानु पंगेनी
नवलपरासी , असार ७
नवलपरासीको वेणीमणीपुर गाविस ७ सर्दी कटुसघारीमा चटयाङग लागेर एक जना युवती घाईते भएकी छिन ।
स्थानीय बासिन्दा तारा पंगेनीले दिएको जानकारी अनुसार मंगलवार दिउसो १ बजेतिरको समयमा परेको चटयाङ्ग लागेर सोहि ठाउकी १९ वर्षकी पुनम विक घाईते भएकी हुन । उनको घाटीमा चोट लागेको छ ।
ख्ोतमा घास काटिरहेको अवस्थामा उनलाई चटयाङ्ग लागेको हो । स्थानीय स्वाथ्यचौकीमा उपचार हुन नसकेपछि उनलाई भरतपुर लगिएको पंगेनीले बताईन ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment