नवलपरासी, १ असार । नवलपरासी जिल्लाको जहदा गाउं विकास समितिमा नेपाल तरुण दल इकाई समिति गठन भएको छ ।
तरुण दल जहदा इकाईका अध्यक्ष राज कुमार शाहिको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा तरुण दल नवलपरासी क्षेत्र नम्वर ५ का क्षेत्रिय संयोजक कमलेस चौधरी, नेपाली कांग्रेस निबर्तमान जिल्ला उपसभापति दिप प्रकास लोहनी, नेपाली कांग्रेस क्षेत्र नम्वर ५ का सचिव दिपक बराल, नेपाी कांग्रेस जहदा इकाई सभापति सुरज के.सी.समेतको उपस्थिति रहेको थियो ।
जसको अध्यक्षमा राज कुमार शाहि, सचिव रवि कुमार के.सी. , सह सचिव रवि कुमार चापागाई, कोषाध्यक्षमा बुद्ध थापा, र सदस्यहरुमा क्रमशः जानकी देवी चौधरी, पुष्प रेग्मी, राजेन्द्र हरिजन, नगेन्द्र चौधरी, कर्ण बहादुर शारु , राजकुमार चौधरी लगाएत रहेका छन् ।
Post a Comment