Wednesday, June 15, 2016

असार ७ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइने

कावासोती, १ असार। दोस्रो अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर असार ७ गते कावासोतीमा अन्तराष्ट्रिय योग दिवस मनाइने भएको छ। 
दिवसको अवसरमा पतञ्जली योग समिति नवलपरासीले कावासोतीको इलाका प्रहरी कार्यालय नवलपुर अगाडिको खुल्ला मैदानमा योग सम्बन्धी कार्यक्रम गर्ने भएको हो । 
बुधबार कावासोतीमा पत्रकार सम्मेलन गरिदिएको जानकारी अनुसार विहान ७ बजेदेखि ८ बजेसम्म योग अभ्यास गरी योग दिवस मनाइने भएको हो । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal