Wednesday, June 15, 2016

बालमैत्री बनाउन अनुगमन

प्रगतिनगर १ जेठ ।
देवचुली नगरपालिका लाई बालमैत्री बनाउनको लागी बिभिन्न कार्यहरु गरिरहेको छ । जस अन्र्तगत आज नगर स्तरिय अनुगमन गरिएको छ। आज देखी सुरु भएको अनुगमनमा घर धुरी, होटल ब्यवसायी, बिद्दालय अनुगमन गरिएको छ। १३ ओटा बिद्दालय, १० वटा ब्यापारिक उद्दोग, ४० घरधुरी अनुगमन गरिएको हो।
 देवचुली नगरपालीकाका कार्यकारी अधिकृत हरिप्रसाद चापागाईको संलग्नतामा भएको अनुगमनमा नगरस्तयि बालमैत्री स्थानिय शासन समिति, नगरबाल संरक्षक तथा सम्बद्धन समिति, सल्लाकार समिति, राजनितिक दलका प्रतिनिधी,उद्दोग बाणीज्य संग लगाएतका ३ वटा समुह बनाएर अनुगमन गरिएको छ। अनुगमन ३ दिन सम्म जारी रहने छ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal