Thursday, September 1, 2016

बर्दघाटका बासिन्दा अध्याराेमा बस्न बाध्य

बर्दघाट नगरपालिकाको वडा नं. १, ६ र ७ मा पर्ने केहि क्षेत्रमा विगत ६ दिन देखि अझै सम्म विद्युत ट्रान्स फार्मर मर्मत नहुदां त्यस क्षेत्रका उपभोक्ताहरु अध्यारोमा बस्न बाध्य भएका छन् । जिमीरेभारमा रहेको ५० के.वि भोल्टेजको

टान्स फार्मर मिटर जलेपछि त्यसको समयमै मर्मत नहुदां बर्दघाट नगर पालिकाको वडा नं. १, ६ र ७ केहि क्षेत्रका उपभोक्ताहरुले विगत ६ दिन देखि अध्यारोमा बस्न बाध्य भएका छन । विगत ६ दिन देखि अझै सम्म पनि त्यसको

उचीत र्ममत नहुदां  वर्षातको समयमा विद्युत नहुदा सर्प डंसको समस्या , विद्युतीय उपकरणहरु सञ्चालन गर्न न पाउदा उपभोक्ताहरुले निकै नै समस्या भोग्नु परेको  भन्दै स्थानियवासीहरु बुधवार नेपाल विद्युत् प्राधिकरण महशुल शाखा  बाढी पिडीतमा डेलीकेशन गएको स्थानिय पत्रकार पप्पु रेग्मीले बताउनु भएको छ भने नेपाल विद्युत् प्राधिकरण बर्दघाट महशुल शाखाका कर्मचारी रघुनाथ आचार्यले भने तत्काल त्यसको समाधान गरिने गर्ने जानकारी दिनुभयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal