नवलपरासी । नेपाल मगर लघाली समाज कावासोतीको दोस्रो अधिवेशनले रामबहादुर राना मगरलाई अध्यक्षमा चयन गरेको छ । कावासोती ८ न्युरे चोकमा बसेको भेलाले रामबहादुर राना मगरको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा गौरी थापा, सचिवमा निमा बाहादुर ढेंगा मगर, सह सचीवमा सुन माया थापा मगर कोषाध्यक्षमा रुद्र राना मगर सह कोषाध्यक्ष मन कुमारी थापा मगर सर्वसम्मतले चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा मीना ताङनामी, मनकुमारी थापा, दिमान सिह सिजाली लगायत रहनुभएको छ ।
त्यसैगरी लेखा समितिमा बाबुराना मगरको सयोजकत्वमा आश माया आले, कमल थापा चयन हुनुभएको छ ।
त्यसैगरी सल्लाहाकारमा कर्णेल धन बाहादुर मास्की राना, करम सिह थापा, तेज बाहादुर थापा, खिम बाहादुर बराल यम कला काउछा चयन हुनुभएको छ ।
निवर्तमान अध्यक्ष खेम बाहादुर बराल मगरको अध्यक्षतामा भएको भोलमा भुपु सैनिक संघ केन्द्रीय अध्यक्ष कर्णेल धन बाहादुर मास्की राना प्रमुख अतिथी रहनुभएको थियो ।

Post a Comment