कमला राना
परासी । नेकपा एमालेका केन्द्रिय सदस्य तिलक महतले नवलपरासी जिल्लामा पार्टी भित्र कुनै विवाद नरहेको दावी गर्दै विगतका विवादहरु मिलाएर जाने बताएका छन् ।
उनले राज्य पुन सरचनाले निर्धारण गरेको संरचनालाई आधार मानेर स्थानीय तहको पुनसंरचना गरिने बताए।
नेकपा एमाले नवलपरासीको आयोजनामा परासी पार्टी कार्यालयमा भएको जिल्ला कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्य तिलक महतले यस्तो बताएका हुन् ।
नेकपा एमाले नवलपरासीका जिल्ला अध्यक्ष रोशन बाहादुर गाहाको अध्यक्षतामा भएको वैठकले नेकपा एमालेको नवलपरासी जिल्लामा देखिएको विगतको सम्पुर्ण विवादलाई साम्य परी एकताका साथ अगाडि जाने गरी विगतमा सचिवालयले गरेको सबै निर्णयलाइ अनुमोदन गरेको जिल्ला कमिटी सदस्य भिमलाल कडेलले

Post a Comment