पप्पु रेग्मी
बर्दघाट, २९ भाद्र । नवलपरासीको दाउन्नेदेवी गाविसको कार्यालयको विशेष गाउं परिषद गाविसको सभा हल गंगावस्तिमा भएको छ ।
गाविस सचिव एवं गाविस अध्यक्ष राजेन्द्र प्रसाद देवकोटाको अध्यक्षता जेष्ठ नागरिक लिला बल्लव पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाविस सचिव देवकोटाले आर्थिक वर्ष २०७३।७४को ३ करोड ५२ लाख ४५ हजार १ सय २३ रुपैया ८४ पैसा बरावरको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत वजेटमा सेवा मैत्रि ,सुशासन , कृषि क्षेत्रलाई टेवा पुग्ने गरि र बजेट लक्षित वर्गमा पुग्ने गरि विनियोजित गर्नु पर्ने बक्ताहरुले बताए ।
कार्यक्रममा समाजसेवी दामोदर जि.सी.,समाजसेवी बृहस्पति अधिकारी, निबर्तमान जिल्ला विकास समितिका सदस्य टोप बहादुर सिंह ठकुरी, तेजेन्द्र पुर्जा, युवा कार्यकर्ता प्रेम बहादुर कामु, कल्पना ठकुरी लगाएतले बोल्नु भएको थियो ।
सो परिषदको स्वागत दाउन्ने देवी गाविसको स्वास्थ्यसंस्थाका कार्यालय प्रमुख विष्णु प्रसाद रेग्मीले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन गाविसका परिचालक भवानी प्रसाद भट्टराईले संचालन गर्नु भएको थियो।

Post a Comment