कावासोती । नवलपुर एफ एम १०४.७ मेगाहर्जले दास्रो बर्ष पार गरेर तेस्रो बर्षमा प्रवेश गरेको छ ।
नवलपुर एफएमले बार्षिकोत्सवको अवसर र तिज कार्यक्रम एकैसाथ मनाएको छ ।
बार्षिक उत्सवको अवसरमा नवलपुर एफ एमले नवलपरासी कावासोती ८ घर भई लामो समय देखी संगीत साधना तथा संगितका गुरु चण्डी प्रसाद काफ्ले र वरिष्ठ कवि साहित्यिक गोविन्दराज विनोदी लाई सम्मान गरेको हो ।
त्यस्तैगरी कर्मचारिमा ज्योति भटटराई, तीन जना सञ्चारकर्मी रन्जना लम्साल, नविन पौडेल र खगराज सापकोटालाई सम्मान गरिएको थियो ।
नवलपुर एफ एमका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका जिल्ला प्रतिनिधिका रुपमा रहनु भएका क्षेत्र न.२का सभापति दुर्गा वहादुर राना,ने,एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहा, माओबादि केन्द्रका केन्द्रिय सदस्य चेतनाथ पोख्रेल , नेपाल महिला संघ जिल्ला अध्यक्ष कमला पराजुली तिवारी, सचिव सरस्वती तिमल्सीना, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष पद्मा जि.सी, महिला नेतृ देवी सरा पुलामी, विन्दु केसी , लिला मास्के राना , क्रियाशिल महिला पत्रकार नवलपरासीका उपाध्यक्ष ज्ञानु पंगेनी लागायतले शुभाकामाना मन्तव्य दिनु भएको थियो ।

Post a Comment