नवलपरासी, १९ भदौ । नवलपरासीको कावासोतीमा गएराति भएको सवारी दुर्घटनामा परी ३ बर्षीय बालकको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति साढे १० बजेको समयमा कावासोती नगरपालिका १ हात्तीखोर स्थित भित्रि सडक खण्डमा हात्तीखोरबाट कावासोतीतर्फ आउदै गरेको लु १३ प ५०७८ नं को मोटरसाइकलले ठक्कर दिंदा बालकको ज्यान गएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका हात्तीखोर निवासी रोशन घर्ती मगरको छोरा वर्ष ३ को रुद घर्ति मगरको राति १२ बजेतिरको समयमा उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।
मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

Post a Comment