Saturday, September 10, 2016

आदिवासी जनजाति एक हुनु पर्ने

बर्दघाट । आदिवासी जनजातिहरुका अधिकार प्राप्तिका लागि संगठित हुनुपर्ने एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासीको बर्दघाट नगरसमितिको आयोजनामा शनिवार दिब्यनगर भएको भेलामा बोल्ने बक्ताहरुले अधिकार प्राप्तिका लागि संगठित हुनुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य लुमबहादुर खाम्चा मगर जिल्ला अध्यक्ष तिलबहादुर झेडी मगर रामबहादुर गुरुङ लगायतले बोल्दै  जातीय आधारमा समानुपातिक प्रतिनिधित्व तथा  पहिचानका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal