बर्दघाट । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन नवलपरासीको शनिवार बर्दघाटमा भएको सचिवालय बैठकले मंसिर महिनामा जिल्ला भेला गर्ने निर्णय गरेको छ ।
कार्तिक महिनाभित्र सदस्यता नबीकरण तचथा बितरण लगायतका काम सकेपछि मंसिरमा जिल्ला भेला गर्ने निर्णय भएको हो ।
संगठनका जिल्ला संयोजक रामआश्रय कुमालको अध्यक्षता क्रान्तिकारी माओवादी नवलपरासीका सेक्रेटरी संकल्पको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन संगठनका सचिव दिपक अर्यालले गर्नुभएको थियो ।

Post a Comment