Thursday, September 1, 2016

नवलपरासी दुम्कीबास मा सवारी साधन दुर्घटना

नवलपरासी दुम्कीबास मा सवारी साधन दुर्घटना हुदा एक जना गम्भीर घाइते भएका छन । दुम्कीबास गाविस वडा नम्बर १ स्थीत महेन्द्र राजमार्गमा पश्चीमबाट पुर्वतर्फ आउदै गरेको ल १५प ७९२० नम्बरको मोटरसाइकल अनियन्त्रीत भइ पल्टन जादा एक जना गम्भीर घाइते भएका हुन । घाइते हुनेमा बर्दघाट नगरपालिका ४ बस्ने ३५ वर्षीय सुजन रोक रहेको  र हाल भरतपुर अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal