Saturday, September 17, 2016

भ.ुपु. सैनिक संघ

भ.ुपु. सैनिक कल्याणकारी सस्था  नवलपरासीको छैटौ साधारण सभा तथा पाचौ अधिवेशनले अध्यक्षमा पुन सुवेदार बुद्धि बाहादुर गुरुङलाइ चयन गरेको छ ।
 आज कावसोतिमा सम्पन्न भएको अधिवेशनले बुद्धि बाहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समीति चयन गरेको हो । जसको उपाध्यक्षमा देवि प्रसाद न्यौपाने, सचिवमा दुर्गा बाहादुर गुरुङ, कोषाध्यक्षमा सुवेदार प्रेम बाहादुर राना, सह सचिवमा दिल माया जिसी, चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा बुद्धिनाथ पौडेल, राम प्रसाद अर्याल, हेम बाहादुर राना, प्रेम बाहादुर सार्की थापा, कमल बाहादुर थापा, खेम बाहादुर सुनार चयन हुनुभएको छ ।
त्यस्तै लेखा समीतिमा क्याप्टेन लेख नाथ तिवारीको सयोजकत्वमा सुवेदार उद्र सिह गूरुङ, पार्वति गुरुङ चयन हुनुभएको छ भने शिक्षा तर्फ थाम बाहादुर गाहा मगरको सयोजकत्वमा पार्वति थापा, सुवेदार कृष्ण बाहादुर गूरुङ चयन हनुभएको छ ।
भुपु सैनिक कल्याणकारी संघ नवलपरासीका अध्यक्ष बुद्धि बाहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी भुपु सैनिक संघ केन्द्रीय अध्यक्ष कर्णेल धन बाहादुर मास्की रहनुभएको थियो ।
त्यसैगरी विशेष अतिथीमा सस्थापक अध्यक्ष क्याप्टेन काशि राम गुरुङ रहनुभएको थियो ।
भुपु कल्याणकारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष अर्जुन राना, पुर्व सैनिक कावासोति नगरपालिकाका अध्यक्ष सुवेदार लालचन श्रेष्ठ, नेपाल रेडक्रस कावसोति शाखाका सभापति योग प्रसाद रिजाल, भपु परीवारका सरक्षंक लिला मास्की राना लगाएत भपु सैनिक कल्याणकारी सस्थाका सल्लाहाकार तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
सस्थाका उपाध्यक्ष सुवेदार मेजर विष्णु बाहादुर गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सचालन सचिव दुर्गा बाहादुर गुरुङले गर्नुभएको थियो ।
त्यसैगरी सस्थाका बार्षिक प्रतिवेदन सस्थाका कोषाध्यक्ष सुवेदार प्रेम बाहादुर रानाले प्रस्तुत गर्नुभएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal