Monday, September 12, 2016

दुम्किबासमा शव भेटियो

कावासोती । नवलपरासीको दुम्कीबास गाविसमा आज एउटा पुरुष व्यतिmको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार दुम्कीबास गाविस ७ बहुवन स्थीत विनयी खोला नदि किनारमा रामेछाप जिल्ला घर भइ हाल दुम्कीबास १ बस्दै आएका ५० वर्षीय शकर क्षेत्रि मृत अवस्थामा फेला परेको हो ।
अत्यधिक म्दिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ भने हाल शव पोष्टमार्टमको लागी चोरमारा स्वास्थ्य चौेकीमा राखिएको प्रहरीले जानकारी गराएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal