नवलपरासी, २ असोज । नवलपरासीको मध्यविन्दु नगरपालिका ६ मा घर नजिकैको कुलामा खेल्ने क्रममा आज एक जना बालकको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका ६ निवासी अनिल चौधरीका २ बर्षीय बालक अरनक चौधरी घर नजिकैको कुलोमा खेल्ने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको हो ।
पानीमा डुबेर घाइते भएका बालकको उपचारको लागि मध्यविन्दु अस्पतालमा ल्याएको भएपनि उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा ना २० प ५१८३ नम्बर मोटरसाइकलले ठक्कर दिंदा ३० बषीय सीता ठाकुर गम्भीर घाइते भएकी छिन् ।
उनको मध्यविन्दु अस्पतालमा उपचार उन नसकी थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

Post a Comment