कावासोती, ३ मंसिर । नवलपरासीको तम्सरिया ३ सिम्रानीका दुई जनालाई हत्या गरी फरार वेनिमणिपुर ७ चिसापानी निवासी ५४ बर्षीय लालबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई १५ बर्ष पछि इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको हो । उनीले २०५८ सालमा तम्सरिया ३ निवासी बलबहादुर कुमाल र धनबहादुर कुमाललाई छुरा प्रहार गरी हत्या गरी फरार भएका थिए ।
तम्सरिया ३ मा बस्दै आएका उनी हत्या पछि सर्दी गएर बसेका थिए । उनलाई जिल्ला अदालतले परासीले सर्वस्व सहित २० बर्ष कैद सुनाएको थियो ।

Post a Comment