नवलपरासी, २५ कात्तिक । नेपाल तरुण दल नवलपरासीले तोकिएकै मितिमा नेपाल तरुणको महाधिबेशन गर्न माग गरेको छ ।
नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सूर्य गुरुङद्वारा जारी विज्ञप्तिमा पोखरामा हुने गरी तय गरिएकै मितिमा महाधिवेशन गर्न माग गरिएको हो ।
पछिल्लो पटक कात्तिक २७, २८ र २९ गते पोखरामा हुने गरी महाधिवेशनको मिति तोकिएको थियो ।

Post a Comment