Sunday, January 15, 2017

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

नवलपरासी, २ माघ । नवलपरासीको नया“वेलहानी गाविस ८ अरुणखोलाको जंगलमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
आईतवार दिउसो २  बजेको समयमा पश्चिमतर्फ जादै गरेको लु ३ त २६९९ नम्बरको  टयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सो दुर्घटना भएको हो ।
म्ृात्यु हुनेमा दुम्किवास ७ बस्ने २६ वर्षका चेतबहादुर रेश्मी मगर र दुम्किवास  १  बस्ने २७ वर्षको शम्भु गुरुङ्गको ट्याक्टरको टालीले च्यापिएर घटना स्थमा नै मृत्यु  भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।
चालक भने फरार रहेका छन । ट्याक्टर तिव्र गतीमा भएकाले अनियन्त्रीत भई दुर्घटना भएको हुनसक्ने थापाले बताएका छन ।





Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal