भोलि सहिद दिवसको नयां नेपाल सहिद स्मृति प्रतिष्ठान र रेडियो कावासोतीको आयोजनामा सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
सोही क्रममा आज सरसफाई गरिएको नयां नेपाल सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्बर तिवारीले बताए ।
Posted by http://dailysandesh.blogspot.com on 8:34:00 PM in news | Comments : 0
कावासोती, १५ माघ । नवलपरासीको कावासोतीमा रहेको सहिद पार्कको आज सरसफाई गरिएको छ । सहिद सप्ताहा अन्तरगत आज कावासोतीमा रहेको सहिद पार्कको सरसफाई गरिएको हो ।
Post a Comment