Thursday, March 16, 2017

नदीमा डुबेर वेपत्ता

नवलपरासी, ३ चैत्र । नवलपरासीको कावासोती १७ अमलटारी घाटमा मलामी गएका एकजना युवक नदीमा डुबेर वेपत्ता भएका छन् ।
मलामी गएका कावासोती १४ डण्डा निवासी २७ बर्षीय सोमनारायण थनेत कावासोती १७ अमलटारीघाटमा नारायणी नदीमा नुहाउने क्रममा विहीबार वेपत्ता भएका हुन् । 
उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal