थारु समुदायको मागलाई सम्बोद्धन नगरी निर्वाचन गर्न थालेको भन्दै उनीहरुले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो ।
जस अन्तरगत नवलपरासीको कोल्हुवा, प्रसौनी चोरमारा, टरुवा लगायतका स्थानमा जागरण अभियान गरेको थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतोले बताउनुभयो ।

Post a Comment